Mustang News- मुस्ताङकाे लाेमानथाङ एकै गाेठमा ४५० भेडा ,च्याङराहरु मरेकाे छ

माली जिल्ला मुस्ताङकाे लाेमान्थाङ गाउँपालिका वडा नं ४ चुङजुङ गाउँकाे कृषक नुडाढु गुरुङकाे यस वर्षकाे भारी हिमपातका कारण उहाँकाे एक गाेठबाटै ४५० वटा च्याङरा तथा भेडा मरेकाे छ र मर्ने क्रम पनि जारी छ ।

हिमाली जिल्ला मुस्ताङकाे वारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं ३ तेताङ गाउँमा गत महिनाकाे भारी हिमपातका कारण तेताङमा २५० च्याङराहरु मरेकाे छ

प्राकृतिक प्रकाेपका कारण उपल्लाे मुस्ताङकाे लाेमानथाङ गाउपालिका वडा नं ४ चुङुचुङमा कृषक नुडाढु गुङङकाे एकै गाेठमा ४५० भेडा , च्याङराकाे मृत्यु –

यस वर्ष कृषक दाजुभाईहरुलाई पर्न गएकाे मर्काका कारण अब मुस्ताङमै चाैरी पालन , भेडा, च्याङरा पालननै धारासायी हुने अवस्था छ । जनचेतनाकाे लागि र सरकार समक्ष याे पाेष्ट पुर्‍याउन सक्दाे शेयर गर्नुहाेला ।

–Modification Jomsom news

Leave a Reply

Your email address will not be published. Required fields are marked *