पुर्खेउली घर कोबाङ्ग मुस्ताङ – हाल पोखरा मा मोनालिशा होटलका मालिक रगत को नाता नभए नि अति मिलन सार बिमल शेर्चन मित दाइ ज्यु को स्वर्गाहोरण हुनुभयको मा अत्यन्तै दुख लागेको छ ऊहाँको मृत आत्मा प्रति चीर शान्तीको कामना साथै यस दुखद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी उनै दयालु भगवान पर्थाना